सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । बैंकले गत वर्ष आर्थिक बर्षको मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ० दशमलव २६ प्रतिशत नगद गरी कुल ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

सभा प्रयोजनका लागि बैंकले चैत १० गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, लाभांश हात पार्न आजै शेयरधनी बनि सक्नुपर्नेछ । बैंकको १६औं वार्षिक साधारण सभा चैत २३ गते बस्ने भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
उपत्यकामा निषेधाज्ञा १० दिन थप, यी कार्य गर्न लाग्यो बन्देज

काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । मंगलबार काठमाडौं, ललितपुर र

सहकारीले प्रतिनिधीमुलक साधारणसभा गर्न पाउने

सहकारीले प्रतिनिधीमुलक साधारणसभा गर्न पाउने भएका छन् । प्रदेश रजिष्ट्रार कार्यालयले कोरोना भाईरस

सहकारीलाई विवरण बुझाउन ताकेता

काठमाडाै् । आर्थिक वर्ष ०७६/७७ को विवरण बुझाउन प्रदेश एक सहकारी कार्यालयले ताकेता

उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त

काठमाडौं । नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

प्रकाशित मिति २०७८ असार १ देखि