कालिका लघुवित्तमा पुनः महेन्द्र अधिकारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

कालिका लघुवित्तमा पुनः महेन्द्र अधिकारी



काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः महेन्द्र अधिकारी नियुक्त भएका छन् ।

अधिकारीले गत असोज ३० गतेबाट दुई वर्षका लागि उक्त पदमा नियुक्त भई कामकाज गरिरहेकोमा चैत ११ गते बसेको सञ्चालक समितिको बैठकले सोही मितिबाट लागू हुने गरी आगामी ४ वर्षका लागि उनलाई पुनः पदावधि थप गरिएको संस्थाले जनाएको छ ।

प्रकाशित : १२ चैत्र २०७७, बिहीबार १३:४४