५२ लाख एक हजार कित्ता सेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

५२ लाख एक हजार कित्ता सेयर सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बिहीबार) एक कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार सनराइज बैंक लिमिटेडकाे ५.८० प्रतिशत बाेनस बापतकाे ५२ लाख एक हजार ३ सय ३० दशमलव ६३ कित्ता सेयर सूचिकृत भएको हाे ।

प्रकाशित : १२ चैत्र २०७७, बिहीबार १६:२६