सिटिजन बैंक र तिनाउ बैंकको एकीकृत कारोबार चैत्र १४ गते गतेदेखि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिटिजन बैंक र तिनाउ बैंकको एकीकृत कारोबार चैत्र १४ गते गतेदेखि



काठमाडाै । सिटिजन बैंक इन्टरनेसनल लिमिटेड र तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडको आगामी चैत्र १४ गतेदेखि एकिकृत कारोबार गर्ने भएका छन् ।

सिटिजन बैंक इन्टरनेसनल लिमिटेडले तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गरि एकिकृत कारोबार गर्ने भएका छन् ।

प्रकाशित : १३ चैत्र २०७७, शुक्रबार ११:२६