जेष्ट आइडियोलोजी साकोसद्धारा पुनर्स्थापना केन्द्रमा सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

जेष्ट आइडियोलोजी साकोसद्धारा पुनर्स्थापना केन्द्रमा सहयोग



काठमाडौं । ६४ औं राष्ट्रिय सहकारी दिवस २०७७ को अवसरमा जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाले अपाङ्ग पुनर्स्थापना केन्द्र नेपाल गोकर्णेश्वर, काठमाडौलाई खाध्यान तथा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

प्रकाशित : २२ चैत्र २०७७, आईतवार १८:२३