सस्तियो सुनको मूल्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

सस्तियो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा ८९ हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा चार सयले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ५ सय रहेका छ भने तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य १२७५ रहेको महासंघले जनाएको छ ।

प्रकाशित : २९ चैत्र २०७७, आईतवार ११:३६