पैसाको जोहो गर्दै गर्नुस्,६अर्वको शेयर निष्कासनको तयारीमा छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

पैसाको जोहो गर्दै गर्नुस्,६अर्वको शेयर निष्कासनको तयारीमा छ



काठमाडाै । करिव १६ कम्पनीहरुको ६ अर्वको शेयर निष्कासनको तयारीमा रहेको छ । शेयर निष्कासनको तयारीमा रहेका केहि कम्पनीहरु यस प्रकार रहेका छन ।

साहस उर्जा लिमिटेड – १ करोड ५ लाख कित्ता,

सामलिङ पावर कम्पनी – १२ लाख ३० हजार कित्ता

बुद्ध भुमि नेपाल हाइड्रो पावर कम्पनि लि। – १२ लाख कित्ता

मनकामना स्मार्ट लघुवित वित्तिय संस्था लि। – ३८ हजार ९ सय कित्ता

जीवन विकास लघुवित्त वित्तिय संस्था लि। – १९ लाख ७७ हजार ३ सय कित्ता

सयपत्रि हाइड्रो पावर लि। – ९ लाख कित्ता

बलेफी हाइड्रो पावर लि। – ३६ लाख ५५ हजार ९ सय ४० कित्ता

ग्रीन भेन्चर लि। – ६२ लाख ५० हजार कित्ता

अप्पर सोलु हाइड्रो ईलेक्ट्रिक कम्पनी – ३३ लाख ७ हजार ५ सय कित्ता

हिमालयन हाइड्रो लि। – २२ लाख ५० हजार कित्ता

डिस मिडिया नेटवर्क लि। – २३ लाख ८५ हजार ९ सय २९ कित्ता

मैलुङखोला जलविद्युत कम्पनि लि। – ७ लाख ३६ हजार २ सय ८६ कित्ता

मध्य भोटेकोशी जलविद्युत कम्पनि लि। – १ करोड ५० लाख कित्ता

न्यादि हाइड्रो लि। – ४० लाख ५० हजार कित्ता

सिइडिबी हाइड्रो विकास कम्पनि लि। – २५ लाख १८ हजार २ सय ३० कित्ता

विन्धवासीनि हाइड्रो विकास कम्पनि लि। – २५ लाख कित्ता

प्रकाशित : २९ चैत्र २०७७, आईतवार ११:४१