नेप्सेमा ६४ लाख कित्ता शेयर सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेप्सेमा ६४ लाख कित्ता शेयर सूचीकृत



काठमाडौं । सिभिल बैंकले ८ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गराएको छ ।

बैंकले उक्त बोनस शेयर वापतको ६४ लाख २ हजार ७११ दशमलव ७४ कित्ता शेयर सोमवार नेप्सेमा सूचीकृत गराएको हो ।

प्रकाशित : ३० चैत्र २०७७, सोमबार १५:००