लुम्बिनी जनरल इन्स्योरेन्सले गर्यो लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

लुम्बिनी जनरल इन्स्योरेन्सले गर्यो लाभांश घोषणा



काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको हिजो (बिहीबार) बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजीको ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशतले नै हुन आउने नगद लाभांश गरी कूल १० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो।

उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।

प्रकाशित : ३ बैशाख २०७८, शुक्रबार १४:५५