लुम्बिनी जनरल इन्स्योरेन्सले गर्यो लाभांश घोषणा



काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको हिजो (बिहीबार) बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजीको ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशतले नै हुन आउने नगद लाभांश गरी कूल १० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो।

उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस
कोरोना सङ्क्रमित गरीब तथा विपन्न परिवारलाई निःशुल्क उपचार

काठमाडौ । कोरोना सङ्क्रमित गरीब तथा विपन्न परिवारका लागि लायन्स क्लब अफ काठमाडौँ

सर्वोच्च अदालतले जोगायो जसपाका चार सांसदको पद

काठमाडाैं ।जनता समाजवादी दल (जसपा) लुम्बिनी प्रदेशका चार सांसदलाई कारबाही गर्ने निर्णय तत्काल

विषम परिस्थितिसँग जुध्न डिजिटल रुपान्तरणमा जोड दिन आग्रह

काठमाडाैं । कोरोना संक्रमणको विषम परिस्थितिसँग जुध्न डिजिटल रुपान्तरण अत्यावश्यक भन्ने सन्देशसहित विश्व

संसारका सफल १० लगानीकर्ताहरु !

स्टक मार्केट अथवा पूँजी बजार जसलाई अर्थतन्त्रको अभिन्न अंग मानिन्छ । जहाँ खरिदकर्ता

प्रकाशित मिति २०७७ बैशाख १ देखि