जागिर खाने हो ? समीट लघुवित्तले माग्यो १०० जना कर्मचारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

जागिर खाने हो ? समीट लघुवित्तले माग्यो १०० जना कर्मचारी



काठमाडौं । समीट लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले वरिष्ठ सहायकका लागि ३० जना, सहायकका लागि २५ जना, प्रशिक्षार्थीका लागि ४५ जना गरी १०० जना कर्मचारी माग गरेको छ ।

संस्थाले विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले बैशाख १७ गतेसम्म आवेदन दिन सकिनेछ ।

प्रकाशित : ६ बैशाख २०७८, सोमबार १०:०२