तीन लाख ९२ हजार कित्ता सेयर सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

तीन लाख ९२ हजार कित्ता सेयर सूचीकृत



काठमाडौं । नेप्सेमा ३ लाख ९२ हजार कित्ता सेयर सूचीकृत गरिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख ९२ हजार ४ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १८ प्रतिशत बोनस सेयर दिने निर्णय गरेपश्चात सोहि बोनस नेप्सेमा सूचीकृत भएको हो ।

प्रकाशित : ७ बैशाख २०७८, मंगलवार १५:२४