तीन लाख ९२ हजार कित्ता सेयर सूचीकृत



काठमाडौं । नेप्सेमा ३ लाख ९२ हजार कित्ता सेयर सूचीकृत गरिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख ९२ हजार ४ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १८ प्रतिशत बोनस सेयर दिने निर्णय गरेपश्चात सोहि बोनस नेप्सेमा सूचीकृत भएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस
कोभिडको मारमा झापाका सहकारी, धमाधम बन्द गर्न थाले सेवा

काठमाडाै । कोरोना भाइरसका कारण जोखिम बढेसंगै झापा जिल्लाका सहकारीहरुले आफ्नो कार्यालयबाट दिने

पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण

‘आइएमई पे ’ र साइकल सिटी नेटवर्क नेपाल वीच सम्झौता

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई प‘े र

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का

काठमाडौं । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का रहने भएको

प्रकाशित मिति २०७८ असार १ देखि