मेगा बैंकले माग्यो ५६ जना कर्मचारी, यसरी दिनुस् आवेदन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मेगा बैंकले माग्यो ५६ जना कर्मचारी, यसरी दिनुस् आवेदन



काठमाडौं । मेगा बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।

बैंकले म्यानेजरका लागि २ जना, असिस्टेन्ट म्यानेजरका लागि १ जना, अफिसर लेभलका लागि २२ जना, असिस्टेन्ट लेभलका लागि ३१ जना कर्मचारीको माग गरेको छ ।

बैंकले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको मगा गरेको जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले बैंशाख २२ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

प्रकाशित : ८ बैशाख २०७८, बुधबार १३:२८