मेगा बैंकले माग्यो ५६ जना कर्मचारी, यसरी दिनुस् आवेदन



काठमाडौं । मेगा बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।

बैंकले म्यानेजरका लागि २ जना, असिस्टेन्ट म्यानेजरका लागि १ जना, अफिसर लेभलका लागि २२ जना, असिस्टेन्ट लेभलका लागि ३१ जना कर्मचारीको माग गरेको छ ।

बैंकले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको मगा गरेको जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले बैंशाख २२ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

 

 

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंकका कर्मचारीलाई आयो यस्तो खबर,बार्षिक बिदा लिदा यी व्यवस्था अनिवार्य

काठमाडांै । ग्लोबल आइएमई बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरुले वार्षिक अनिवार्य बिदा लिंदा कम्तिमा

राष्ट्रिय सहकारी बैंक अर्ब पति क्लबमा

काठमाडाैं । राष्ट्रिय सहकारी बैंकले गत आर्थिक वर्ष २०७७/०७८ को चौथो त्रैमासमा १

मेगा बैंक १२औं बर्षमा प्रवेश, यस्ता छन् आगामी रणनीतिक योजना

काठमाडौं । मेगा बैंक नेपाल देशको २८ औं वाणिज्य बैंकका रुपमा स्थापना भएको

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटियो

काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको छ । डेल्टा भेरियन्ट

प्रकाशित मिति २०७८ असार १ देखि