स्वस्थ्य सजकता अपनाएर काम गर्न बीमा कम्पनीहरुलाई समितिको निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

स्वस्थ्य सजकता अपनाएर काम गर्न बीमा कम्पनीहरुलाई समितिको निर्देशन



काठमाडाै । बीमा समितिले कोरोना महामारीको जोखिम पुनः बढेको भन्दै स्वस्थ्य सजकता अपनाएर काम गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

समितिले कम्पनीका कर्मचारी तथा बीमित दुबैलाई जोखिम नहुने किसिमले काम गर्न निर्देशन दिएको हो ।

बीमा समितिका कार्यकारी निर्देशक एवम् प्रवक्ता राजुरमण पौडेलले बिहिबार निर्देशन जारी गर्दै बीमा कम्पनीलाई सकेसम्म प्रविधिको माध्यमबाट काम गर्न निर्देशन दिएका हुन् ।

प्रकाशित : ९ बैशाख २०७८, बिहीबार १६:०९