रिलायन्स फाइनान्सको शेयर मूल्य समायोजन



काठमाडौँ । रिलायन्स फाइनान्सको शेयर मूल्य समायोजन भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार फाइनान्सले शेयरधनीहरुलाई दिएको १० प्रतिशत बोनस शेयर पछि शेयर आज शेयर मूल्य समायोजन गरिएको छ ।

नेप्सेका अनुसार रिलायन्सको प्रतिशेयर मूल्य रु. २६२ निर्धारण गरिएको छ । यसअघि रु. २८८ कायम थियो । अब आइतबार समायोजन गरिएको मूल्यबाट शेयर कारोबार शुरु हुनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस
उपत्यकामा निषेधाज्ञा १० दिन थप, यी कार्य गर्न लाग्यो बन्देज

काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । मंगलबार काठमाडौं, ललितपुर र

सहकारीले प्रतिनिधीमुलक साधारणसभा गर्न पाउने

सहकारीले प्रतिनिधीमुलक साधारणसभा गर्न पाउने भएका छन् । प्रदेश रजिष्ट्रार कार्यालयले कोरोना भाईरस

सहकारीलाई विवरण बुझाउन ताकेता

काठमाडाै् । आर्थिक वर्ष ०७६/७७ को विवरण बुझाउन प्रदेश एक सहकारी कार्यालयले ताकेता

उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त

काठमाडौं । नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

प्रकाशित मिति २०७८ असार १ देखि