रिलायन्स फाइनान्सको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

रिलायन्स फाइनान्सको शेयर मूल्य समायोजन



काठमाडौँ । रिलायन्स फाइनान्सको शेयर मूल्य समायोजन भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार फाइनान्सले शेयरधनीहरुलाई दिएको १० प्रतिशत बोनस शेयर पछि शेयर आज शेयर मूल्य समायोजन गरिएको छ ।

नेप्सेका अनुसार रिलायन्सको प्रतिशेयर मूल्य रु. २६२ निर्धारण गरिएको छ । यसअघि रु. २८८ कायम थियो । अब आइतबार समायोजन गरिएको मूल्यबाट शेयर कारोबार शुरु हुनेछ ।

प्रकाशित : १० बैशाख २०७८, शुक्रबार १५:२०