सहकाली साकोसले निषेधाज्ञा भर पूर्णकालीन सेवा दिने



काठमाडौँ । सहकाली बचत तथा ऋण सहकारीले बिहान सात बजे देखि बेलुका पाँच बजे सम्म सेवा दिने भएको छ ।

नेपाल सरकारले तोकेको मापदण्ड भित्र रहेर आफूले सेवा दिने संस्थाका प्रमुख समन्वयकर्ता बालकुमार बास्तोलाले जानकारी दिए ।

उसले आफ्ना सदस्यहरूलाई निषेधाज्ञामा पनि पूर्णकालीन सेवा दिने जानकारी दिएको छ । 

 

 

प्रतिक्रिया दिनुहोस
उपत्यकामा निषेधाज्ञा १० दिन थप, यी कार्य गर्न लाग्यो बन्देज

काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । मंगलबार काठमाडौं, ललितपुर र

सहकारीले प्रतिनिधीमुलक साधारणसभा गर्न पाउने

सहकारीले प्रतिनिधीमुलक साधारणसभा गर्न पाउने भएका छन् । प्रदेश रजिष्ट्रार कार्यालयले कोरोना भाईरस

सहकारीलाई विवरण बुझाउन ताकेता

काठमाडाै् । आर्थिक वर्ष ०७६/७७ को विवरण बुझाउन प्रदेश एक सहकारी कार्यालयले ताकेता

उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त

काठमाडौं । नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

प्रकाशित मिति २०७८ असार १ देखि