सहकाली साकोसले निषेधाज्ञा भर पूर्णकालीन सेवा दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

सहकाली साकोसले निषेधाज्ञा भर पूर्णकालीन सेवा दिने



काठमाडौँ । सहकाली बचत तथा ऋण सहकारीले बिहान सात बजे देखि बेलुका पाँच बजे सम्म सेवा दिने भएको छ ।

नेपाल सरकारले तोकेको मापदण्ड भित्र रहेर आफूले सेवा दिने संस्थाका प्रमुख समन्वयकर्ता बालकुमार बास्तोलाले जानकारी दिए ।

उसले आफ्ना सदस्यहरूलाई निषेधाज्ञामा पनि पूर्णकालीन सेवा दिने जानकारी दिएको छ । 

प्रकाशित : १६ बैशाख २०७८, बिहीबार १२:५७