निषेधाज्ञाको पहिलो दिन : चक्रपथ एरियामा प्रहरी चेकिङ्ग (फोटो फिचर) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

निषेधाज्ञाको पहिलो दिन : चक्रपथ एरियामा प्रहरी चेकिङ्ग (फोटो फिचर)



काठमाडौं उपत्यकामा आजदेखि १५ दिनलाई निषेधाज्ञा सुरु भएको छ । निषेधाज्ञाको पहिलो दिन बिहीबार उपत्यकाका सडकमा चहलपहल निकै घटेको छ । सडक क्षेत्रका पसलहरू खुलेका छैनन् ।

चोकचोकमा बसेर प्रहरी र ट्राफिक प्रहरीले परिचयपत्र जाँचमा कडाइ गरेका छन् ।

प्रकाशित : १६ बैशाख २०७८, बिहीबार १३:५६