नेता खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

नेता खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख



काठमाडौ । नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्व प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था सुधार भइरहेको छ ।

कोरोना संक्रमण भई गत शनिवार नर्भिक अस्पतालमा भर्ना भएका खनाललाई अक्सिजनमा राखेर उपचार जारी राखिएको छ । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

प्रकाशित : २१ बैशाख २०७८, मंगलवार १६:५०