उपत्यकामा नेफ्स्कूनले यसरी दिदैछ सेवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

उपत्यकामा नेफ्स्कूनले यसरी दिदैछ सेवा



काठमाडौ । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ ( नेफ्स्कून)ले कार्यालय सञ्चालन सम्बन्धी तालिका सार्वजनिक गरेको छ ।

संघले अर्को सुचना जारी नभए सम्मका लागि केन्द्रिय कार्यालय सहित फिल्ड कार्यलय मार्फत पालैपालो सेवा दिने जनाएको छ ।

प्रकाशित : २१ बैशाख २०७८, मंगलवार १७:३१