नेचुरल साकोसले सदस्यका लागि ल्यायो यस्तो सूचना



काठमाडाै । नेचुरल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना पाँच सेवा केन्द्र मार्फत छुट्टा छुट्टै बार सेवा दिने भएको छ । कोरोना भाइरसका कारण सरकारले गरेको निषेधाज्ञासँगै सहकारीले कार्यालय खोल्ने समय पनि घटाएको छ । 


सहकारीले प्रत्येक शाखाका सम्पर्क व्यक्तिको फोन नम्बर समेत सूचनामा उल्लेख गरेको छ । कोही सेवाग्राहीलाई कुनै समस्या परेको खण्डमा सहकारीले तोकेको सम्पर्क व्यक्तिलाई सम्पर्क गर्न समेत सकिने छ । सहकारीले अधिकतम रूपमा प्रविधिको प्रयोग गर्न आग्रह गरेको छ । 

 

 

प्रतिक्रिया दिनुहोस
पहिलो पटक सहकारीमा कियोस्क बैंकिङ सेवा

काठमाडाै । बचत तथा ऋण सहकारी संस्थाले कियोस्क बैंकिङ सुरु गर्ने भएको छ

ज्योति विकास बैंकले ल्यायाे “ज्योति स्मार्ट सेभिङ्ग्स”, लगानीकर्तालाई फाइदै फाइदा

काठमाडाैँ । ज्योति विकास बैंक लिमिटेडले सेयर बजारमा लगानी गर्न ईच्छुक नयाँ लगानीकर्ताहरुलाई

इकोनोमिक मिडिया सोसाइटी र विज्ञापन संघबीच सहकार्य सुरु

काठमाडौं । मिडिया तथा विज्ञापन उद्योगको विकासका लागि इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्शन)

आर्थिक विकास र आर्थिक पत्रकारिता अनुशिक्षण कार्यक्रम

विराटनगर । मुलुकको आर्थिक एवं औद्योगिक विकासका लागि संचारकर्मी र संचार माध्यमले पु¥याउदै

प्रकाशित मिति २०७८ असार १ देखि