नेचुरल साकोसले सदस्यका लागि ल्यायो यस्तो सूचना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

नेचुरल साकोसले सदस्यका लागि ल्यायो यस्तो सूचना



काठमाडाै । नेचुरल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना पाँच सेवा केन्द्र मार्फत छुट्टा छुट्टै बार सेवा दिने भएको छ । कोरोना भाइरसका कारण सरकारले गरेको निषेधाज्ञासँगै सहकारीले कार्यालय खोल्ने समय पनि घटाएको छ । 


सहकारीले प्रत्येक शाखाका सम्पर्क व्यक्तिको फोन नम्बर समेत सूचनामा उल्लेख गरेको छ । कोही सेवाग्राहीलाई कुनै समस्या परेको खण्डमा सहकारीले तोकेको सम्पर्क व्यक्तिलाई सम्पर्क गर्न समेत सकिने छ । सहकारीले अधिकतम रूपमा प्रविधिको प्रयोग गर्न आग्रह गरेको छ । 

प्रकाशित : २२ बैशाख २०७८, बुधबार १५:०९