आश्रय बहुउद्देश्यीय सहकारीले सेवा दिन सम्पर्क व्यक्ती तोक्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

आश्रय बहुउद्देश्यीय सहकारीले सेवा दिन सम्पर्क व्यक्ती तोक्यो



काठमाडाैँ । आश्रय बहुउद्देश्यीय सहकारीले सेवा दिन सम्पर्क व्यक्ती तोकेको छ । कोरोना संक्रमणका कारण जारी निषेधाज्ञा सरकारले थप कडाई गरेपछि कार्यलय खुल्ने तालिका परिवर्तन गरेको हो ।

अति आवश्यक वस्तुको खरिद तथा आकस्मिक स्वास्थ्य उपचारका लागि संस्थाले दिएका प्रविधिका सेवा प्रयोग गर्न सुझाएको संस्थाका प्रबन्ध निर्देशक राजेन्द्र कृष्ण श्रेष्ठले जानकारी दिए ।

प्रकाशित : २३ बैशाख २०७८, बिहीबार ११:३१