आश्रय बहुउद्देश्यीय सहकारीले सेवा दिन सम्पर्क व्यक्ती तोक्यो



काठमाडाैँ । आश्रय बहुउद्देश्यीय सहकारीले सेवा दिन सम्पर्क व्यक्ती तोकेको छ । कोरोना संक्रमणका कारण जारी निषेधाज्ञा सरकारले थप कडाई गरेपछि कार्यलय खुल्ने तालिका परिवर्तन गरेको हो ।

अति आवश्यक वस्तुको खरिद तथा आकस्मिक स्वास्थ्य उपचारका लागि संस्थाले दिएका प्रविधिका सेवा प्रयोग गर्न सुझाएको संस्थाका प्रबन्ध निर्देशक राजेन्द्र कृष्ण श्रेष्ठले जानकारी दिए ।

 

 

प्रतिक्रिया दिनुहोस
कोभिडको मारमा झापाका सहकारी, धमाधम बन्द गर्न थाले सेवा

काठमाडाै । कोरोना भाइरसका कारण जोखिम बढेसंगै झापा जिल्लाका सहकारीहरुले आफ्नो कार्यालयबाट दिने

पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण

‘आइएमई पे ’ र साइकल सिटी नेटवर्क नेपाल वीच सम्झौता

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई प‘े र

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का

काठमाडौं । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का रहने भएको

प्रकाशित मिति २०७८ असार १ देखि