मनास्लु बहुउद्देश्यीय सहकारीले आलोपालोमा सेवा दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

मनास्लु बहुउद्देश्यीय सहकारीले आलोपालोमा सेवा दिने



काठमाडाैँ । मनास्लु बहुउद्देश्यीय सहकारी संस्थालिले आलोपालो मार्फत सेवा दिन थालेको छ ।

कोरोना भाइरसको जोखिम बढ्दै गए संगै संस्थाले हरेक दिन बिहान ११:०० देखि दिउँसो २:०० बजे सम्म ब्यवस्थापनमा संलग्न कर्मचारीहरु बिचमा आलोपालो प्रणाली लागु गरि सदस्यलाई सेवा दिने संस्थाका अध्यक्ष राजेन्द्र पाैडेलले जानकारी दिए ।

प्रकाशित : २३ बैशाख २०७८, बिहीबार १८:२२