मनास्लु बहुउद्देश्यीय सहकारीले आलोपालोमा सेवा दिने



काठमाडाैँ । मनास्लु बहुउद्देश्यीय सहकारी संस्थालिले आलोपालो मार्फत सेवा दिन थालेको छ ।

कोरोना भाइरसको जोखिम बढ्दै गए संगै संस्थाले हरेक दिन बिहान ११:०० देखि दिउँसो २:०० बजे सम्म ब्यवस्थापनमा संलग्न कर्मचारीहरु बिचमा आलोपालो प्रणाली लागु गरि सदस्यलाई सेवा दिने संस्थाका अध्यक्ष राजेन्द्र पाैडेलले जानकारी दिए ।

 

 

प्रतिक्रिया दिनुहोस
उपत्यकामा निषेधाज्ञा १० दिन थप, यी कार्य गर्न लाग्यो बन्देज

काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । मंगलबार काठमाडौं, ललितपुर र

सहकारीले प्रतिनिधीमुलक साधारणसभा गर्न पाउने

सहकारीले प्रतिनिधीमुलक साधारणसभा गर्न पाउने भएका छन् । प्रदेश रजिष्ट्रार कार्यालयले कोरोना भाईरस

सहकारीलाई विवरण बुझाउन ताकेता

काठमाडाै् । आर्थिक वर्ष ०७६/७७ को विवरण बुझाउन प्रदेश एक सहकारी कार्यालयले ताकेता

उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त

काठमाडौं । नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

प्रकाशित मिति २०७८ असार १ देखि