शुभ लाभ सहकारीको कार्यालय सञ्चालन सम्बन्धी तालिका हेर फेर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

शुभ लाभ सहकारीको कार्यालय सञ्चालन सम्बन्धी तालिका हेर फेर



काठमाडाैँ । शुभ लाभ बचत तथा ऋण सहकारी संस्थाले कार्यालय सञ्चालन सम्बन्धी तालिका हेर फेर गरेको छ ।

निषेधाज्ञा भर अर्को सूचना जारी नभए सम्मका लागि आइतबार र बुधवार बिहान १० बजे देखि १ बजे सम्म मात्र सेवा सञ्चालन हुने जानकारी दिएको छ । यस्तै संस्थाले अति आवश्यक परे तोकिएका व्यक्ती सँग सम्पर्क गर्न भनेको छ । 

प्रकाशित : २४ बैशाख २०७८, शुक्रबार १२:१६