शुभ लाभ सहकारीको कार्यालय सञ्चालन सम्बन्धी तालिका हेर फेर



काठमाडाैँ । शुभ लाभ बचत तथा ऋण सहकारी संस्थाले कार्यालय सञ्चालन सम्बन्धी तालिका हेर फेर गरेको छ ।

निषेधाज्ञा भर अर्को सूचना जारी नभए सम्मका लागि आइतबार र बुधवार बिहान १० बजे देखि १ बजे सम्म मात्र सेवा सञ्चालन हुने जानकारी दिएको छ । यस्तै संस्थाले अति आवश्यक परे तोकिएका व्यक्ती सँग सम्पर्क गर्न भनेको छ । 

 

 

प्रतिक्रिया दिनुहोस
पहिलो पटक सहकारीमा कियोस्क बैंकिङ सेवा

काठमाडाै । बचत तथा ऋण सहकारी संस्थाले कियोस्क बैंकिङ सुरु गर्ने भएको छ

ज्योति विकास बैंकले ल्यायाे “ज्योति स्मार्ट सेभिङ्ग्स”, लगानीकर्तालाई फाइदै फाइदा

काठमाडाैँ । ज्योति विकास बैंक लिमिटेडले सेयर बजारमा लगानी गर्न ईच्छुक नयाँ लगानीकर्ताहरुलाई

इकोनोमिक मिडिया सोसाइटी र विज्ञापन संघबीच सहकार्य सुरु

काठमाडौं । मिडिया तथा विज्ञापन उद्योगको विकासका लागि इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्शन)

आर्थिक विकास र आर्थिक पत्रकारिता अनुशिक्षण कार्यक्रम

विराटनगर । मुलुकको आर्थिक एवं औद्योगिक विकासका लागि संचारकर्मी र संचार माध्यमले पु¥याउदै

प्रकाशित मिति २०७८ असार १ देखि