बीमा कम्पनीलाई समितिको निर्देशन – कर्पोरेट कार्यालयबाहेक सम्पूर्ण शाखा बन्द गर्नु



काेराेना संक्रमणकाे जाेखिम बढ्दै गएपछि भाेलि (वैशाख ३० गते, बिहीबार) देखि उपत्यकाकाे बीमा कम्पनीहरुका सबै शाखा बन्द हुने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय र बीमा समितिले दिएकाे निर्देशन अनुसार बीमा कम्पनीहरुका कर्पोरेट कार्यालयबाहेक सम्पूर्ण शाखाहरू जेठ १३ गतेसम्म बन्द हुने भएका हुन् ।

यसैगरी, केन्द्रिय कार्यालय पनि १० जनाले मात्रै सञ्चालन गर्नुपर्ने भएकाे छ । बीमा कम्पनीहरुले आफ्नो केन्द्रिय कार्यालय सञ्चालन गर्न र बीमा सेवा निर्वाध रुपले प्रवाह गर्न जनस्वास्थ्य र सुरक्षाका सम्पूर्ण मापदण्ड अबलम्बन गरी बढीमा दश जनासम्म कर्मचारी उपस्थित गराई सुरक्षित रुपले सेवा प्रवाहको व्यवस्था सुनिश्चित गर्न बीमा समितिले निर्देशन दिएकाे छ ।

त्यस्तै, काठमाडौं उपत्यका बाहिरका प्रादेशिक तथा शाखा कार्यालयहरु सञ्चालनको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी सेवा प्रवाह गर्नुपर्ने छ ।

 

 

प्रतिक्रिया दिनुहोस
कोभिडको मारमा झापाका सहकारी, धमाधम बन्द गर्न थाले सेवा

काठमाडाै । कोरोना भाइरसका कारण जोखिम बढेसंगै झापा जिल्लाका सहकारीहरुले आफ्नो कार्यालयबाट दिने

पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण

‘आइएमई पे ’ र साइकल सिटी नेटवर्क नेपाल वीच सम्झौता

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई प‘े र

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का

काठमाडौं । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का रहने भएको

प्रकाशित मिति २०७८ असार १ देखि