एक्सेल डेभलपमेण्ट बैङ्कको लाभांश राष्ट्र बैङ्कबाट स्वीकृत



काठमाडौँ ।एक्सेल डेभलपमेण्ट बैङ्कले प्रस्ताव गरेको गत  कुल १२ दशमलव ६३ प्रतिशत लाभांश नेपाल राष्ट्र बैङ्कले स्वीकृत गरेको छ ।

कम्पनीको चैत २६ गतेको सञ्चालक समितिको बैठकले १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । 


हाल कम्पनीको चुक्ता पुँजी रु. ८१ करोड १९ लाख २१ हजार रहेको छ । सोही पुँजीको आधारमा लाभांश वितरणका लागि आगामी साधारण सभामा प्रस्ताव पारित गर्न राष्ट्र बैङ्कले स्वीकृति प्रदान गरेको हो ।

 

 

प्रतिक्रिया दिनुहोस
करण चौधरीद्वारा नाडाको अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा

काठमाडाैै । सीजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले नाडा अटोमोबाइल्स

ग्लोबल आईएमई क्यापिटल सन्ध्याकालीन काउन्टर शुरु

काठमाडाैँ ।ग्लोबल आईएमई क्यापिटल लिमिटेडले आजबाट सन्ध्याकालीन काउन्टर सञ्चालनमा ल्याउने भएको छ। क्यापिटलले

आइएमई जनरल इन्स्योरेन्सको बोनस शेयर सुचिकृत

काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ७ लाख कित्ता बढी शेयर सुचिकृत भएको

वर्गिकरणको लागि आवश्यक विवरण बुझाउन सूचीकृत कम्पनीलाई नेप्सेको ताकेता

काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत संगठित कम्पनीहरुलाई वर्गिकरणका लागि आवश्यक

प्रकाशित मिति २०७८ असार १ देखि