एक्सेल डेभलपमेण्ट बैङ्कको लाभांश राष्ट्र बैङ्कबाट स्वीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

एक्सेल डेभलपमेण्ट बैङ्कको लाभांश राष्ट्र बैङ्कबाट स्वीकृत



काठमाडौँ ।एक्सेल डेभलपमेण्ट बैङ्कले प्रस्ताव गरेको गत  कुल १२ दशमलव ६३ प्रतिशत लाभांश नेपाल राष्ट्र बैङ्कले स्वीकृत गरेको छ ।

कम्पनीको चैत २६ गतेको सञ्चालक समितिको बैठकले १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । 


हाल कम्पनीको चुक्ता पुँजी रु. ८१ करोड १९ लाख २१ हजार रहेको छ । सोही पुँजीको आधारमा लाभांश वितरणका लागि आगामी साधारण सभामा प्रस्ताव पारित गर्न राष्ट्र बैङ्कले स्वीकृति प्रदान गरेको हो ।

प्रकाशित : २९ बैशाख २०७८, बुधबार १८:४३