सहकारी सङ्घ संस्थालाई महासङ्घको ७ बुद्धे अपिल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सहकारी सङ्घ संस्थालाई महासङ्घको ७ बुद्धे अपिल



काठमाडौँ  । राष्ट्रिय सहकारी महासङ्घले को सहकारी सङ्घ संस्थाहरूको लागि  ७ बुद्धे  अपिल जारी गरेको छ । महासङ्घले  अहिलेको परिस्थितिमा सम्पर्क व्यक्ती तोकेर र प्रविधिको प्रयोगबाट सेवा दिन अनुरोध गरेको छ । 


उसले निशेधज्ञा भर बचत सङ्कलनको कार्य पुर्णरुपमा बन्द गर्न र बन्दाबन्दी नभएका जिल्लाका सहकारीलाई पनि सरकारले तोकेको मापदण्ड अपनाउन भनेको छ । 

प्रकाशित : ३० बैशाख २०७८, बिहीबार ०९:२६