सहकारी सङ्घ संस्थालाई महासङ्घको ७ बुद्धे अपिल



काठमाडौँ  । राष्ट्रिय सहकारी महासङ्घले को सहकारी सङ्घ संस्थाहरूको लागि  ७ बुद्धे  अपिल जारी गरेको छ । महासङ्घले  अहिलेको परिस्थितिमा सम्पर्क व्यक्ती तोकेर र प्रविधिको प्रयोगबाट सेवा दिन अनुरोध गरेको छ । 


उसले निशेधज्ञा भर बचत सङ्कलनको कार्य पुर्णरुपमा बन्द गर्न र बन्दाबन्दी नभएका जिल्लाका सहकारीलाई पनि सरकारले तोकेको मापदण्ड अपनाउन भनेको छ । 

प्रतिक्रिया दिनुहोस
बुडोल सामुदायिक साकोसका सदस्यलाई छुटको प्याकेज

काठमाडाैं । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यका लागि विशेष

किन्निहो डटकम इकमर्श वेवसाइट सुभारम्भ, सबै सामान एकै ठाउँमा उपलब्ध हुने

काठमाडौ । दैनिकरुपमा प्रयोग हुने सम्पूर्ण सामानहरू भरपर्दो र विश्वाशिलो माध्यमबाट एकै ठाउबाट

बुधबार सेयर बजारमा भारी अंकको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज बुधबार भारी अंकको गिरावट आएको छ

रोनाल्डोको बोलीका कारण कोका कोलाको शेयर मूल्य ४ अर्ब डलर घट्यो

काठमाडौं । पोर्चुगलका कप्तान तथा विश्वप्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोको बोलीका कारण कोका

प्रकाशित मिति २०७७ बैशाख १ देखि