पञ्चशिल बहुउद्देश्यीय सहकारीले सेवा दिन बार तोक्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

पञ्चशिल बहुउद्देश्यीय सहकारीले सेवा दिन बार तोक्यो



ललितपुर । पूणर्चण्डीमार्ग स्थित प्रधान कार्यालय रहेको पञ्चशिल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले हप्ताको दुइ दिन आइतवार र बुधवार विहान १० वजे देखी दिउसो १ वजे सम्म सदस्यहरुलाई कार्यालयवाट नै सेवा दिने संस्थाका कार्यकारी अध्यक्ष राजु खतिवडाले जानकारी दिए ।


अन्य दिनहरुमा आपतकालीन सेवा उपलब्ध गराउनु पर्ने भएमा संस्थाले प्रधान कार्यालय पूणर्चण्डीमार्ग मार्फत तथा सदस्य सेवा केन्द्र सूर्यविनायक,कोटेश्वर,चावहिल र न्यूरोडवाट कर्मचारी मार्फत सेवा उपलब्ध गराउने ब्यावस्था मिलाइएको जानकारी अध्यक्ष खतिवडाले बताए ।

प्रकाशित : ३ जेष्ठ २०७८, सोमबार ०९:०१