नेशनल लाइफ इन्स्योरेन्सको सीईओमा खत्री



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेश खत्री नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिले गरेको नियुक्तिको निर्णयलाई बीमा समितिले स्वीकृति प्रदान गरेको छ ।

चार वर्षका लागि सीईओ नियुक्त खत्री यसअघि निमित्त सीईओको भूमिका थिए । यसअघि नेशनल लाइफको सीईओमा भरत बस्नेत थिए । सीईओ खत्रीसँग बीमा क्षेत्रमा काम गरेको लामो अनुभव छ ।

नेशनल लाइफमा उनी दुई दशकभन्दा लामो समयदेखि कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस
नेप्सेमा १५ अर्ब रुपैयाँको विकास ऋणपत्र सूचीकृत

काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १५ अर्ब रुपैयाँको विकास ऋणपत्र सूचीकृत

बुडोल सामुदायिक साकोसका सदस्यलाई छुटको प्याकेज

काठमाडाैं । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यका लागि विशेष

किन्निहो डटकम इकमर्श वेवसाइट सुभारम्भ, सबै सामान एकै ठाउँमा उपलब्ध हुने

काठमाडौ । दैनिकरुपमा प्रयोग हुने सम्पूर्ण सामानहरू भरपर्दो र विश्वाशिलो माध्यमबाट एकै ठाउबाट

बुधबार सेयर बजारमा भारी अंकको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज बुधबार भारी अंकको गिरावट आएको छ

प्रकाशित मिति २०७७ बैशाख १ देखि