नेशनल लाइफ इन्स्योरेन्सको सीईओमा खत्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

नेशनल लाइफ इन्स्योरेन्सको सीईओमा खत्री



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेश खत्री नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिले गरेको नियुक्तिको निर्णयलाई बीमा समितिले स्वीकृति प्रदान गरेको छ ।

चार वर्षका लागि सीईओ नियुक्त खत्री यसअघि निमित्त सीईओको भूमिका थिए । यसअघि नेशनल लाइफको सीईओमा भरत बस्नेत थिए । सीईओ खत्रीसँग बीमा क्षेत्रमा काम गरेको लामो अनुभव छ ।

नेशनल लाइफमा उनी दुई दशकभन्दा लामो समयदेखि कार्यरत छन् ।

प्रकाशित : ३ जेष्ठ २०७८, सोमबार १६:१४