अन्तर्राष्ट्रिय उडान खोल्ने मन्त्रिपरिषद् बैठकको निर्णय,यस्तो छ कारण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

अन्तर्राष्ट्रिय उडान खोल्ने मन्त्रिपरिषद् बैठकको निर्णय,यस्तो छ कारण



काठमाडौँ । नेपाल सरकारले कतार र ग्वान्जाउमा हवाई उडान खोल्ने निर्णय गरेको छ ।

अन्तर्राष्ट्रिय उडानहरू बन्द हुँदा मानवीय आपूर्ति नै रोकिएपछि दुई देशमा सातामा एक एक फ्लाइट हुने गरी उडान खोल्ने निर्णय भएको स्रोतले जनाएको छ ।

प्रकाशित : ३ जेष्ठ २०७८, सोमबार २२:००