कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेशमा के छ पढ्नुस् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेशमा के छ पढ्नुस्



काठमाडौँ । सरकारले कोभिड-१९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश राजपत्रमा प्रकाशित भएको छ ।

विश्वभर महामारीको रूपमा फैलिएको कोभिड-१९ को सङ्क्रमण नेपालमा तीव्र रूपमा बढ्दै गएको सन्दर्भमा सोको रोकथाम, नियन्त्रण, निदान र उपचारसम्बन्धी कार्यलाई एकीकृत र व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि तत्काल कानुनी व्यवस्था गर्न आवश्यक भएको भन्दै अध्यादेश जारी गरेको हो ।

प्रकाशित : ७ जेष्ठ २०७८, शुक्रबार १९:३१