११ अर्बको हकप्रद निष्कासनको लागि अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रवास

११ अर्बको हकप्रद निष्कासनको लागि अनुमति



काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडिसीएल) ले शतप्रतिशत हकप्रद शेयर निष्कासनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

कम्पनीले चैत १२ गते हकप्रद निकाष्सनका लागि बोर्डमा निवेदन दिएको हो । यस अघि पनि बोर्डमा निवेदन दिएको कम्पनीले लामो समयसम्म आवश्यक कागजात नबुझाएको भन्दै बोर्डले कम्पनीको निवेदन पाइपलाइनबाट हटाएको थियो । कम्पनीले १ बराबर १ अनुपातमा ११ करोड कित्ता हकप्रद शेयर बिक्रीको अनुमति आइतबार पाएको हो ।

प्रकाशित : ९ जेष्ठ २०७८, आईतवार १८:२९