११ अर्बको हकप्रद निष्कासनको लागि अनुमति



काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडिसीएल) ले शतप्रतिशत हकप्रद शेयर निष्कासनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

कम्पनीले चैत १२ गते हकप्रद निकाष्सनका लागि बोर्डमा निवेदन दिएको हो । यस अघि पनि बोर्डमा निवेदन दिएको कम्पनीले लामो समयसम्म आवश्यक कागजात नबुझाएको भन्दै बोर्डले कम्पनीको निवेदन पाइपलाइनबाट हटाएको थियो । कम्पनीले १ बराबर १ अनुपातमा ११ करोड कित्ता हकप्रद शेयर बिक्रीको अनुमति आइतबार पाएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस
शेयर बजारमा ५४.३१ अंकको बृद्धि

काठमाडाै । आइतबार सेयर बजार मापक नेप्से परिसूचक ५४.३१ अंकले बढेर ३०५८.६३ बिन्दुमा

लगानीकर्ताले अर्थमन्त्रीलाई भने- यी सात काम भए पूँजीबजारका समस्या र समाधान हुन्छ

काठमाडाें । नेपाल इन्भेष्टर्स फोरम र शेयर लगानीकर्ता संघ नेपालले संयुक्त रुपमा अर्थमन्त्री

संस्थापक सेयर साधारण सेयरमा परिणत गर्न अर्थमन्त्रीलाई बैंक अध्यक्षहरुको दबाब

काठमाडांै । बैंक वित्तीय सँस्थाहरुको अध्यक्षहरुको छाता संगठन ‘बैंक तथा वित्तीय संस्था परिसंघ

महालक्ष्मी विकास बैंकको खुद नाफा ७१ प्रतिशतले उकालो लाग्यो

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड खुद नाफा ७१ प्रतिशतले उकालो लागेको छ

प्रकाशित मिति २०७८ असार १ देखि