उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै, निषेधाज्ञा लम्ब्याउने



काठमाडौँ । काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । जारी निषेधाज्ञा लम्ब्याउनेबारे आवश्यक छलफल गर्न बैठक बस्न लागिएको हो ।

गत वैशाख १६ गतेदेखि लागू निषेधाज्ञाको अवधि यहि १३ गते सकिदैछ । कोभिड-१९ को संक्रमण अझै मत्थर नभएकाले केही समय निषेधाज्ञा जारी राख्नुपर्ने देखिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । ‘अबको एक साता प्रभावकारी रुपमा निषेधाज्ञा गर्दा कोरोनाको चेन ब्रेक हुन्छ कि भन्ने लागेको छ’ उनले भने ।

प्रजिअ पराजुलीका अनुसार बैठकमा, सरकारले जारी गरेको कोभिड १९ संकट व्यवस्थापन अध्यादेशमा गरिएका व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने विषयमा समेत छलफल हुनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस
मौद्रिक नीति ल्याउन मैले रोकेको छैनः अर्थमन्त्री

काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले यस आर्थिक वर्षको मौद्रिक नीति ल्याउन मन्त्रालयले नेपाल

पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण

भदौ ५ गतेसम्म चिनी मिलबाट आफ्नाे बक्यौता भुक्तानी नपाए उखु किसानले आन्दोलन गर्ने

काठमाडाैं । उखु किसानहरुले भदौ ५ गतेसम्म चिनी मिलबाट आफ्ना बक्यौता भुक्तानी नपाए

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानालाई ३ दिनभित्र स्पष्टिकरण पठाउन अर्थको निर्देशन

काठमाडौं । नेपाल धितोपत्र बोर्डका पदाधिकारीले सवोत्तम सिमेन्टको शेयर सम्बन्धमा यथार्थ विवरण पेश

प्रकाशित मिति २०७८ असार १ देखि