बैङ्क तथा वित्तीय संस्थाका सवारी साधन दिनभर बन्द गरिने , अब यी समय मात्र चल्न पाउने



काठमाडाैं ।  बैङ्क तथा वित्तीय संस्थाका सवारी साधन दिनभर बन्द हुने भएका छन् । मङ्गलबार तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को बैठकले आगामी जेठ २० गतेसम्म निषेधाज्ञा थप गर्दै बैङ्क तथा वित्तीय संस्थाका सावारी साधन पनि दिनभर बन्द गर्ने निर्णय गरेको हो ।


अब सरकारी कार्यालय, बैङ्क, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकका सवारीसाधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न पाउनेछन् । सरकारी कार्यालय, बैङ्क, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकका सवारीसाधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न पाउनेछन् ।

*सच्याइएको

यस अघि प्रकाशित यो समाचारको शिर्षक अन्यथा पर्न गएकोमा सच्याइएको छ । सम्पादक 

 

 

प्रतिक्रिया दिनुहोस
कोभिडको मारमा झापाका सहकारी, धमाधम बन्द गर्न थाले सेवा

काठमाडाै । कोरोना भाइरसका कारण जोखिम बढेसंगै झापा जिल्लाका सहकारीहरुले आफ्नो कार्यालयबाट दिने

पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण

‘आइएमई पे ’ र साइकल सिटी नेटवर्क नेपाल वीच सम्झौता

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई प‘े र

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का

काठमाडौं । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का रहने भएको

प्रकाशित मिति २०७८ असार १ देखि