बैङ्क तथा वित्तीय संस्थाका सवारी साधन दिनभर बन्द गरिने , अब यी समय मात्र चल्न पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बैङ्क तथा वित्तीय संस्थाका सवारी साधन दिनभर बन्द गरिने , अब यी समय मात्र चल्न पाउने



काठमाडाैं ।  बैङ्क तथा वित्तीय संस्थाका सवारी साधन दिनभर बन्द हुने भएका छन् । मङ्गलबार तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को बैठकले आगामी जेठ २० गतेसम्म निषेधाज्ञा थप गर्दै बैङ्क तथा वित्तीय संस्थाका सावारी साधन पनि दिनभर बन्द गर्ने निर्णय गरेको हो ।


अब सरकारी कार्यालय, बैङ्क, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकका सवारीसाधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न पाउनेछन् । सरकारी कार्यालय, बैङ्क, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकका सवारीसाधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न पाउनेछन् ।

*सच्याइएको

यस अघि प्रकाशित यो समाचारको शिर्षक अन्यथा पर्न गएकोमा सच्याइएको छ । सम्पादक 

प्रकाशित : ११ जेष्ठ २०७८, मंगलवार १८:०६