सहकारीमा कसैले केही गर्छ कि भन्ने डर छः प्रभिन सुवेदी, कार्यकारी निर्देशक, इन्फो डेभलपर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

सहकारीमा कसैले केही गर्छ कि भन्ने डर छः प्रभिन सुवेदी, कार्यकारी निर्देशक, इन्फो डेभलपर



प्रभिन सुवेदी, कार्यकारी निर्देशक, इन्फो डेभलपर


हामीले विगत १९ वर्षदेखि सहकारीलाई प्रविधि दिने काम गरिरहेका छौँ । ‘पछिल्लो समयमा प्रविधिको प्रयोग बढेको छ । पहिला ब्याज क्याप गर्नलाई मात्र प्रयोग हुन्थ्यो भने अहिले कोर बैंकिङ सफ्टवेयर प्रयोग नगर्ने कमै छन् ।


सहकारीमा पहिलो पछिल्लो समय एटीएम प्रयोग बढेको छ । मोबाइल बैंकिङ र ट्याब बैंकिङ प्रभावकारी बन्दै गएको गाएको छ । बैंकबाट सहकारी र सहकारीबाट बैंकमा पैसा पठाउन सकिने, रेमिट्यान्स सेवा पनि दिएका छौं ।


ग्रामीण क्षेत्रमा प्रविधि प्रयोग बढाउँदै विदेशबाट पठाएको रेमिट्यान्स सिधैं सहकारीमा आउन सक्ने व्यवस्था मिलाइएका छौँ ।
हामी पिएसी, पिएसओ पनि होइन । सिष्टम इन्टिग्रेटेड गर्छौ । बैंकिङ सफ्टवेयर दिन्छौ, मोबाइल बैंकिङ दिन्छौं । यसले इसेवा, खल्तीको जस्तो काम गर्न सक्छ । पिएसीसँग इन्टिग्रेटेड गरेका छौं ।


प्रविधिको प्रयोगसंगै सहकारीलाई समस्या आउन सक्छ । यसमा नियामक निकायले सोच्नुपर्ने बेला आएको छ । सहकारीले किन प्रविधि प्रयोग गर्न नहुने ? नियमक निकायले विशेष ध्यान दिनुपर्छ । कसैले केही गर्छ कि भन्ने डर छ सहकारीमा ।

प्रकाशित : १४ जेष्ठ २०७८, शुक्रबार १८:०९