यी हुँन सबै भन्दा बढी नाफा आर्जन गर्ने पाँच सार्वजनिक संस्थान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

यी हुँन सबै भन्दा बढी नाफा आर्जन गर्ने पाँच सार्वजनिक संस्थान



काठमाडाैं । आर्थिक वर्ष २०७६/७७ मा बढी खुद नाफा आर्जन गर्ने पाँच सार्वजनिक संस्थानमा नेपाल आयल निगम लि., नेपाल विद्युत प्राधिकरण , नेपाल दूरसञ्‍चार कम्पनी लि., राष्ट्रिय वाणिज्य बैङ्क लि. र कृषि विकास बैङ्क रहेका छन्। यस मध्ये नेपाल विद्युत प्राधिकरणकाे लेखा परीक्षण हुन बाँकी रहेको छ ।
हेर्नुस् तालिका

प्रकाशित : १४ जेष्ठ २०७८, शुक्रबार २०:२०