स्थानीय तहलाई १ खर्ब ७३ अर्ब « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

स्थानीय तहलाई १ खर्ब ७३ अर्ब



काठमाडाैं । सरकारले स्थानीय तहलाई १ खर्ब ७३ अर्ब रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषण गर्दै स्थानीय तहलाई १ खर्ब ७३ अर्ब रुपैयाँ विनियोजन गरेको बताएका हुन् ।

सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशमार्फत ल्याएको छ । अर्थमन्त्री पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयबाट बजेट वक्तव्य प्रस्तुत गर्दैछन् ।

प्रकाशित : १५ जेष्ठ २०७८, शनिबार १६:४५