सबै खाले श्रमिकहरुको आधारभूत तलब मासिक १५ हजार पुर्याइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सबै खाले श्रमिकहरुको आधारभूत तलब मासिक १५ हजार पुर्याइने



काठमाडाै । औपचारिक क्षेत्रमा काम गर्ने सबै खाले श्रमिकहरुको आधारभूत तलब मासिक १५ हजार पु¥याइने सरकारले घोषणा गरेको छ ।

सरकारले प्रदान गर्ने रकममा कम भए थप रकम स्थानीय तहले व्यहोर्ने गरि व्यवस्था गरिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणका क्रममा जानकारी दिए ।

प्रकाशित : १५ जेष्ठ २०७८, शनिबार १७:४७