पूर्व-पश्चिम राजमार्गलाई ४ लेनको सुरक्षित सडक बनाइने, १५ अर्ब ३४ करोड बजेट विनियोजन



काठमाडाैं । सरकारले पूर्व-पश्चिम राजमार्गलाई एशियाली राजमार्ग मापदण्डको अनुरुपको डेडिकेटेड ४ लेनको सुरक्षित सडक बनाउने भएको छ । यसका लागि आगामी आर्थिक वर्षमा १५ अर्ब ३४ करोड बजेट विनियोजन भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
कोभिडको मारमा झापाका सहकारी, धमाधम बन्द गर्न थाले सेवा

काठमाडाै । कोरोना भाइरसका कारण जोखिम बढेसंगै झापा जिल्लाका सहकारीहरुले आफ्नो कार्यालयबाट दिने

मौद्रिक नीति ल्याउन मैले रोकेको छैनः अर्थमन्त्री

काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले यस आर्थिक वर्षको मौद्रिक नीति ल्याउन मन्त्रालयले नेपाल

पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण

‘आइएमई पे ’ र साइकल सिटी नेटवर्क नेपाल वीच सम्झौता

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई प‘े र

प्रकाशित मिति २०७८ असार १ देखि