पूर्व-पश्चिम राजमार्गलाई ४ लेनको सुरक्षित सडक बनाइने, १५ अर्ब ३४ करोड बजेट विनियोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

पूर्व-पश्चिम राजमार्गलाई ४ लेनको सुरक्षित सडक बनाइने, १५ अर्ब ३४ करोड बजेट विनियोजन



काठमाडाैं । सरकारले पूर्व-पश्चिम राजमार्गलाई एशियाली राजमार्ग मापदण्डको अनुरुपको डेडिकेटेड ४ लेनको सुरक्षित सडक बनाउने भएको छ । यसका लागि आगामी आर्थिक वर्षमा १५ अर्ब ३४ करोड बजेट विनियोजन भएको छ ।

प्रकाशित : १५ जेष्ठ २०७८, शनिबार १८:०८