महिला स्वास्थ्य कर्मचारीको यातायात भत्ता शतप्रतिशत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

महिला स्वास्थ्य कर्मचारीको यातायात भत्ता शतप्रतिशत



काठमाडाै । सरकारले महिला स्वास्थ्य कर्मचारीको यातायात भत्ता शतप्रतिशतले बढाएको छ ।

शनिबार सार्वजनिक गरिएको आगामी आर्थिक बर्षको बजेटमार्फत यातायात भत्ता १२ हजार पुर्याइएको हो ।

प्रकाशित : १५ जेष्ठ २०७८, शनिबार १८:०३