सांसद विकास कोष खारेज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सांसद विकास कोष खारेज



काठमाडाैं । सरकारले सांसद विकास कोष खारेज गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले पूर्वाधार साँझेदारी कार्यक्रम (सांसद विकास कोष) खारेज गरेको घोषणा गरेका हुन् ।

यस कोषबाट सांसदले ६ करोड बजेट आफ्नो निर्वाचन क्षेत्रको लागि पाउदै आएका थिए ।

प्रकाशित : १५ जेष्ठ २०७८, शनिबार १८:२३