श्रमजीवी पत्रकारका लागि ७ लाखसम्मको दुर्घटना बीमा,स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

श्रमजीवी पत्रकारका लागि ७ लाखसम्मको दुर्घटना बीमा,स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था



काठमाडौं । सरकारले श्रमजीवी पत्रकारका लागि ७ लाखसम्मको दुर्घटना बीमा गरी प्रिमियमका ५० प्रतिशत रकम बेहोर्ने व्यवस्था मिलाएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषण गर्दै यस्तो घोषणा गरेका हुन् ।

अर्थमन्त्री पौडेलले आगामी साउन १ गतेदेखि पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था गर्ने पनि बताए ।

प्रकाशित : १५ जेष्ठ २०७८, शनिबार १८:४२