आगामी आर्थिक वर्षदेखि बस्तु विनिमय बजार कारोबार सञ्चालन गरिने



काठमाडाैं । सरकारले आउदो आर्थिक वर्षदेखि बस्तु विनिमय बजार कारोबार सञ्चालन गरिने भएको छ। आगामि आर्थिक वर्षको लागि सरकारले ल्यायो बजेटमा आगामि वर्षदेखि वस्तु विनिमय बजारको कारोबार सुरु गरिने उल्लेख छ।

आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत आएको बजेटममा धान,मकै, गहुँ, चिया जस्ता उत्पादनलाई बस्तु विनिमय कारोबारमा समावेश गरिने छ । यस्तै पुँजी बजारकाे विकासमा प्राथामिकता दिने अर्थमन्त्रीको भनाइ छ।

 

 

प्रतिक्रिया दिनुहोस
काठमाडौं महानगरपालिकाले भन्यो खोप सकियो, अब अर्को सूचना पर्खनु

काठमाडौं । काठमाडौं महानगरपालिकामा कोरोना विरुद्धको खोप कार्यक्रम स्थगित भएको छ । मौज्दात

कुमारी इक्विटी फण्डको लाभांश घोषणा

काठमाडाैं । कुमारी इक्विटी फण्डको लाभांश घोषणा भएको छ । योजना ब्यबस्थापक कुमारी

पहिलो पटक सहकारीमा कियोस्क बैंकिङ सेवा

काठमाडाै । बचत तथा ऋण सहकारी संस्थाले कियोस्क बैंकिङ सुरु गर्ने भएको छ

ज्योति विकास बैंकले ल्यायाे “ज्योति स्मार्ट सेभिङ्ग्स”, लगानीकर्तालाई फाइदै फाइदा

काठमाडाैँ । ज्योति विकास बैंक लिमिटेडले सेयर बजारमा लगानी गर्न ईच्छुक नयाँ लगानीकर्ताहरुलाई

प्रकाशित मिति २०७८ असार १ देखि