आगामी आर्थिक वर्षदेखि बस्तु विनिमय बजार कारोबार सञ्चालन गरिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

आगामी आर्थिक वर्षदेखि बस्तु विनिमय बजार कारोबार सञ्चालन गरिने



काठमाडाैं । सरकारले आउदो आर्थिक वर्षदेखि बस्तु विनिमय बजार कारोबार सञ्चालन गरिने भएको छ। आगामि आर्थिक वर्षको लागि सरकारले ल्यायो बजेटमा आगामि वर्षदेखि वस्तु विनिमय बजारको कारोबार सुरु गरिने उल्लेख छ।

आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत आएको बजेटममा धान,मकै, गहुँ, चिया जस्ता उत्पादनलाई बस्तु विनिमय कारोबारमा समावेश गरिने छ । यस्तै पुँजी बजारकाे विकासमा प्राथामिकता दिने अर्थमन्त्रीको भनाइ छ।

प्रकाशित : १५ जेष्ठ २०७८, शनिबार २१:५४