रौतटहमा जेठ २६ गतेसम्म निषेधाज्ञा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

रौतटहमा जेठ २६ गतेसम्म निषेधाज्ञा



रौतहट । रौतटहमा जेठ २६ गतेसम्म निषेधाज्ञा थपिएको छ । कोरोना संक्रमण नियन्त्रण भैनसकोको कारण जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को निर्णय अनुसार जेठ २६ गतेसम्म निषेधाज्ञा थप गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयले बुधबार जारी गरेको सूचनामा जेठ १९ गतेदेखि २६ गते राति १२ बजेसम्म जिल्लामा निषेधाज्ञा रहने उल्लेख छ ।

प्रकाशित : १९ जेष्ठ २०७८, बुधबार १९:२९