ज्योति विकास बैंकमा रोजगारीको अवसर



काठमाडाैं । ज्योति विकास बैंकले थप कर्मचारी माग गरेको छ । बैंकले बैंकएल जुनियर असिस्टेन्ट पदमा कर्मचारी माग गरेको हो ।
बैंकले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकलाई जुन १७ सम्ममा दरखास्त दिन आह्वान गरेको छ । व्यवस्थापन संकायमा स्नातक तह उत्तिर्ण गरेका वा सो भन्दा माथीको शैक्षिक याग्यता हाँसील गरेकाले आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
कोभिडको मारमा झापाका सहकारी, धमाधम बन्द गर्न थाले सेवा

काठमाडाै । कोरोना भाइरसका कारण जोखिम बढेसंगै झापा जिल्लाका सहकारीहरुले आफ्नो कार्यालयबाट दिने

पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण

‘आइएमई पे ’ र साइकल सिटी नेटवर्क नेपाल वीच सम्झौता

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई प‘े र

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का

काठमाडौं । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का रहने भएको

प्रकाशित मिति २०७८ असार १ देखि