ज्योति विकास बैंकमा रोजगारीको अवसर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ज्योति विकास बैंकमा रोजगारीको अवसर



काठमाडाैं । ज्योति विकास बैंकले थप कर्मचारी माग गरेको छ । बैंकले बैंकएल जुनियर असिस्टेन्ट पदमा कर्मचारी माग गरेको हो ।
बैंकले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकलाई जुन १७ सम्ममा दरखास्त दिन आह्वान गरेको छ । व्यवस्थापन संकायमा स्नातक तह उत्तिर्ण गरेका वा सो भन्दा माथीको शैक्षिक याग्यता हाँसील गरेकाले आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

प्रकाशित : २० जेष्ठ २०७८, बिहीबार १६:४८