नेप्सले बोलायो विशेष साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

नेप्सले बोलायो विशेष साधारण सभा



काठमाडाैं । नेपाल इलेक्ट्रोनिक तथा पेमेन्ट सिस्टम्स् लिमिटेड (नेप्स) ले विशेष साधारण सभा आह्वान गरेको छ ।

कम्पनीकाे जेठ १६ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा असार ६ गते, आइतबार दिउँसाे ३ बजेदेखि अनलाइन मार्फत् हुनेछ ।

कम्पनीको उदेश्य संसोधन गर्ने सभाकाे विशेष प्रस्ताव रहेकाे छ ।

प्रकाशित : २१ जेष्ठ २०७८, शुक्रबार १२:२८