प्रथम बहुउद्देश्यीय सहकारी राष्ट्रिय सम्मेलन स्थगित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रथम बहुउद्देश्यीय सहकारी राष्ट्रिय सम्मेलन स्थगित



काठमाडाैं । प्रथम बहुउद्देश्यीय सहकारी राष्ट्रिय सम्मेलन, २०७८ स्थगित भएको छ । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.ले एक सूचना जारी गरि स्थगित गरिएको जानकारी दिएको हो ।

प्रकाशित : २१ जेष्ठ २०७८, शुक्रबार १३:०७