नेपाली काँग्रेश पनि सरकारमा जाने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

नेपाली काँग्रेश पनि सरकारमा जाने



सुर्खेत । नेपाल काँग्रेश पनि सरकारमा जाने भएको छ । दुईजना मन्त्रीसहित कांग्रेस सरकारमा जान लागेको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपाली काँग्रेसलाई समेत समेटेर मन्त्रिपरिषद् हेरफेर गर्न लागेका हुन ।

काँग्रेसले बैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर सरकार जोगाइ दिएको थियो । सरकारलाई विश्वासको मत दिएको दुई महिनापछि कांग्रेस पनि सरकारमा सहभागी हुन लागेको हो ।

सामाजिक विकास मन्त्रालयमा यज्ञबहादुर बीसी र जलस्रोत तथा उर्जा विकास मन्त्रालयमा दीनबन्धु श्रेष्ठलाई सिफारिस गरेको हो ।

प्रकाशित : २२ जेष्ठ २०७८, शनिबार १७:१७