काठमाडाै महानगरपालिकाले सबै वडामा कोरोना विरुद्धको खोप सञ्चालन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

काठमाडाै महानगरपालिकाले सबै वडामा कोरोना विरुद्धको खोप सञ्चालन गर्ने



काठमाडाैं । काठमाडाै महानगरपालिकाले आउँदो २५ गतेदेखि ६० देखि ६४ वर्षसम्मकालाई दिइने भएको छ । यसका लागि महानगरपालिकालर् कोरोना विरुद्धको खोप सञ्चालन गर्ने केन्द्रको नाम तोकेर पठाउन वडा खोप समन्वय समितिलाई पत्राचार गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जेठ १८ गतेको निर्णयका आधारमा जिल्ला स्वास्थ्य कार्यालय र महानगरपालिकाको शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागबीच बैठक बसेर हरेक वडामा एक/एक खोप केन्द्र सञ्चालन गर्ने निर्णय गरेको हो ।

महानगनगरले ६० देखि ६४ यी उमेर समूहका व्यक्तिका लागि चीनले अनुदानमा दिएको भेरोसेल खोपको पहिलो मात्रा दिन लागिएको हो ।

प्रकाशित : २२ जेष्ठ २०७८, शनिबार १७:२८