ललिता निवास प्रकरण : ४९ जनाविरुद्ध २१ दिने सूचना (सूचीसहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

ललिता निवास प्रकरण : ४९ जनाविरुद्ध २१ दिने सूचना (सूचीसहित)



काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा नाम जोडिएका ४९ जनाविरुद्ध २१ दिने सूचना जारी भएको छ । भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले सूचना जारी गरेको हो ।

०७७ साल चैत २० को भूमिसुधार कार्यालयको आदेशअनुसार ४९ जनाको घरमा यो सूचना प्रकाशित गर्न जाँदा घर ठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेको भन्दै गोरखापत्रमार्फत सूचना जारी गरेर २१ दिनको समय दिइएको हो ।

मालपोत कार्यालयले जग्गाधनीलाई सो जग्गा सरकारको नाममा ल्याउनु नपर्ने कारण भए २१ दिनभित्र कारण पेस गर्न भनेको छ । अब सम्बन्धित जग्गाधनीले २१ दिनभित्र जवाफ नदिए सो जग्गा सरकारको नाममा नामसारी हुने बताइएको छ ।

प्रकाशित : २३ जेष्ठ २०७८, आईतवार १२:३२