राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन बिनियमावली–२०७८का मुख्य बिषयहरु (सूची सहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन बिनियमावली–२०७८का मुख्य बिषयहरु (सूची सहित)



  • विदेशी लगानीकर्ताले सम्भाब्यता अध्ययन तथा पूर्व सञ्चालनको लागी विदेशी मुद्रा नेपाल पठाउदा नियामकको पूर्व स्विकृति लिन नपर्ने। उक्त रकम चुक्ता पुँजीको 3% को सिमा।
  • विदेशी लगानीको स्वीकृति गर्ने अरु निकायबाट स्विकृति प्राप्त भइसकेपछि राष्ट्र बैंकको स्वीकृति लिन नपर्ने जानकारी दिए हुने।
  • बिदेशी लगानी तथा त्यसबाट आर्जित रकम फिर्ता लिन पाउने प्रष्ट व्यवस्था।
  • भारतीय मुद्रा तथा परिवर्त्य विदेशी मुद्रामा ऋण लिन सकिने व्यबस्था र उक्त ऋणको ब्याज भुक्तानीको लागी बिदेशी मुद्रा सटहीको व्यबस्था।
  • विदेशी मुद्रामा ऋण लिनुपुर्व नेराबैंको पूर्व स्वीकृति लिनुपर्ने।
  • भित्रिएको विदेशी मुद्रालाई बैकहरुले नेपाली रुपैयामा जम्मा गर्नुपर्ने र भित्र्याउने संस्थाको अनुरोधमा विदेशी मुद्रामा समेत जम्मा गर्न पाउने।

प्रकाशित : २५ जेष्ठ २०७८, मंगलवार १८:४९