कोरोनाबाट ५७६८ संक्रमणमुक्त,४३४४ थपिए



काठमाडाैं । पछिल्लो २४ घण्टामा थप चार हजार ३४४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यस अवधिमा पाँच हजार ७६८ जना संक्रमणमुक्त भएका छन् ।

यस अवधिमा ८१ जनाको मृत्यु भएको छ । पीसीआर परीक्षणमा तीन हजार ४४९ र एन्टिजेन परीक्षणमा ८९५ मा कोरोना पोजेटिभ देखिएको हो ।

प्रतिक्रिया दिनुहोस
२४ जिल्लामा विद्युत प्रसारण लाइन निर्माणमा समस्या समाधान गर्न कार्यदल गठन गर्ने निर्णय

काठमाडौं । विद्युत प्रसारण लाइन निर्माणमा देखिएका र भविष्यमा देखा पर्ने समस्या समाधान

बुडोल सामुदायिक साकोसका सदस्यलाई छुटको प्याकेज

काठमाडाैं । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यका लागि विशेष

किन्निहो डटकम इकमर्श वेवसाइट सुभारम्भ, सबै सामान एकै ठाउँमा उपलब्ध हुने

काठमाडौ । दैनिकरुपमा प्रयोग हुने सम्पूर्ण सामानहरू भरपर्दो र विश्वाशिलो माध्यमबाट एकै ठाउबाट

बुधबार सेयर बजारमा भारी अंकको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज बुधबार भारी अंकको गिरावट आएको छ

प्रकाशित मिति २०७७ बैशाख १ देखि